मलेशियाका नेपाली मजदुरले २ लाख ५३ हजार बढी रबी लामिछाने फाउन्डेसन लाई पठाए।

मंगलवार ११ जेष्ठ, २०७८

क्वालालम्पुर- कोभिड-१९ को दोस्रो भेरियन्टले नेपालमा जनजीवन अस्त ब्यस्त बनाईरहेको छ। विभिन्न देशमा रहेका नेपालिहरुले आफुले सकेको सहयोग पठाउने क्रम जारिनै रहेको छ। मलेशिया बाट पनि आफ्नो मात्रीभुमिमा कोहि पनि भोकै वा उपचार बिहिन प्राण त्याग्न नपरोस भन्ने उदेश्यले मलेशियाका एक कम्पनिमा कार्यरत नेपाली मजदुरहरूले आर्थिक सहयोग नेपाल पठाएका छन।

आफ्नो पारिश्रमिक बाट क्षेमता अनुसार आर्थिक शङ्कलनमा सहयोग गरेका थिए। मलेसियाको ईटालियन बेकर ( मासिमो) कम्पनीमा कार्यरत नेपालीहरुले मलेसियन रिङ्गिट ९,०४५ सोही कम्पनिमा कार्यरत खगेश्वर पध्य र प्रेम गौतमको कृयाशिलतामा शङ्कलन गरिएको थियो। शङकलित रकम मङलबार म्याक्स मनि ट्रान्सफर बाट रबि लामिछाने फाउन्डेसनको नाममा नेपाल पठाईएको हो।

भने नेपाली रुपैया २५३,२६०.०० फाउन्डेसनले प्राप्त गरिसकेको आर्थिक सहयोग अभियानकै अर्का सहयोगी राम साउदले जानकारी दिएका हुन।

सहयोगी दाताहरुको नामावली यसप्रकार छ। १.खगेश्वर पद्द्य-२०० २.किशन सुनार-३३३ ३.प्रेम प्रसाद गौतम-१७८ ४.गणेश भन्डारी-१५० ५.मदन पौडेल-२०० ६.अनुप थारु-१०० ७.बिमल थापा मगर-१०१ ८.राधा कृष्ण पौडेल-१२० ९.मान बहादुर खत्री-१२५ १०.बिनोद कुमार शाह-२० ११.हरि प्रसाद राम-५० १२.गिरि बहादुर कार्की-५० १३.अशोक कुमार राई-१०० १४.लिला बहादुर गुरुङ-५० १५.प्रमोद कुमार शाह-५० १६.मुरली कमित-२० १७.आशा राम कुमार शाह-२५ १८.मोहन बहादुर कुमाल-१०० १९.कृष्ण पौडेल-२०१ २०.गोबिन्द क्षेत्री-१०१ २१.उमेश खत्री-१०१ २२.रामु गौतम-१०१ २३.राम चन्द्र-१०१ २४.शिव राज थापामगर-१५० २५.मोहनी लाल भट्टराई-११० २६.भगवत प्रसाद चौधरी-९० २७.साने परियार-१०० २८.चन्द्र लिम्बू-११० २९.कालुराम बोटे-१०५ ३०.देब केसि-५० ३१.कृष्ण शर्मा-५१ ३२.मनिस ओलि-५० ३३.टेक राज भट्ट-५१ ३४.सितल कुमार देश-५० ३५.कमन सिंह खड्का-१५१ ३६.पुरोशोत्तम थापा-५१ ३७.प्रेम घिसिङ-५१ ३८.पिताम्बर पौडेल-१०१ ३९.चित्र ब.थापा-१०० ४०.खडक पल-१०० ४१.अभिराज चौधरी-१०० ४२.फाईयोज सेख-१०० ४३.जित बहादुर बिक-१०० ४४.सुमन पाख्रीन-१०० ४५.सोम बहादुर थापा-१०० ४६.दिनेश कुमार शाह-५१ ४७.रोशन यादब-५१ ४८.गुरु प्र.तिवारी-१०० ४९.भगिरथ काफ्ले-१५० ५०.चन्द्र बहादुर -१०० ५१.भद्र बहादुर थापा-१०० ५२.बिष्णु थापा-१०० ५३.राजु गुरुङ-१०० ५४.सोम तामाङ-१०० ५५.बिजय कु.शाह-५१ ५६.मनोज कु.राम-५० ५७.गज राज बस्नेत-१०० ५८.भोज बहादुर थगुना-१५० ५९.मोहन साम्सुहाङ-१०० ६०.तिलक पराजुलि-१०० ६१.सुबाश कु.शाह-५० ६२.नीर परियार-१०१ ६३.सोभारे तामाङ-५१ ६४.नीर श्रेष्ठ-१०० ६५.निशान राई-१०० ६६.बेति स्थानीय नागरिक-५० ६७.मुकेश चौधरी-५१ ६८.सेख मान्जा-१०० ६९.राजेन्द्र मल्ल-१०० ७०.कालू राम चौधरी-५० ७१.दुर्गा थापा-१०१ ७२.एकराज डाङ्गी-५१ ७३.योगेन लिम्बू-१०० ७४.बासुदेब दानुवार-१०५ ७५.सिन्तु राजबर-१२२ ७६.राम बहादुर साउद-५१ ७७.शिव प्र.थारु-१२१ ७८.बाबुराम पौडेल -१०० ७९.उमेश खत्री-१०० ८०.छेनलामा तामाङ-१२१ ८१.ऋषि केस चौधरी -५१ ८२.दिपेन्द्र खत्री-१०० ८३.रमेश पाण्डे -१०० ८४.प्रकाश राजबङ्शी-१०१ ८५.शङ्कर दत्त जोशी-५१ ८६.गणेश पौडेल -१०० ८७. मचिन्द्र लिम्बू-१८१ ८८.कृष्ण खत्री-१०५ ८९.लोक लामिछाने -१०० ९०.धिरज ह्यागोज-१०० ९१.सुरेन्द्र -३० ९२.केसर श्रेष्ठ -१०० ९३.अग्नि रिमाल-१०० ९४.जगदेब-५१ ९५.तेज नारायण मण्डल-५१ ९६.सरोज यादब-१००